Posts

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ" : विश्व स्वास्थ्य संगठन

Image
  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ ।  डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा मङ्गलबार भन्नुभयो, “कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।

कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा : २४ लाख डोज खोप हरायो !

 नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

नेपाल प्रहरीको समाचार : "Crypto Currency Trade गर्ने व्यक्तिहरु पक्राउ"

 राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भई निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिशेष टोली परिचालन गरिएकोमा मिति २०७८/१०/०६ गते दिउसो काठमाण्डौको मिनभवनबाट तपसिलमा उल्लेखित ठेगाना भएका राजन भट्टराई बिशाल श्रेष्ठ र

"प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति"

Image
 काठमाडौं / प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आ.व. २०७८/०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध,

गृह मन्त्रालय बिज्ञप्ती मात्र होइन कर्वाही पनि गर, अब त अति भो !

Image
 

दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका रामप्रसाद खनाल : सात वटा गीत गाए, धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा छाइरहे

Image
  अग्रज लोक गायक, नेपालमा लोक दोहोरीका पिता नामले चिनिने हस्ती, पत्रकारिता देखी गीत सङ्गीत, कलाकारिता, साहित्य हर क्षेत्रमा अग्रणी व्यक्तित्व रामप्रसाद खनाल दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका छन् । नेपाल बस्दा उनले यस पटक पनि सात वटा गीत गाएर गए  । दुई वटा गीत रिलिज गरिसकेका उनले अरू पाँच वटा गीत क्रमशः रिलिज गर्दै जाने विभिन्न टेलिभिजनहरू, रेडियोहरू र मिडियामा अन्तर्वार्ताका क्रममा जानकारी दिएका छन् । यस पटक पनि धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा उनी नेपाल बसुन्जेल छाइरहे । 

विदेशमा बस्ने हामी नेपालीहरू यता आफ्नो चिन्ता त छँदै छ तर आफ्नो भन्दा बढी चिन्ता नेपालको छ !

Image
- रामप्रसाद खनाल   अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनाबाट शुरु भएको कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको "रामनाम सत्य" भैसकेको छ भने ३५,१७९ जनामा कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् - संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् । जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ ता

घिउ बेचुवा र तरवार बेचुवाहरू !

Image
- रामप्रसाद खनाल - यो साँचो होकी हजारौँ अपराधहरूको सिँढी चढ्दै एमालेमा मिसिन, चोखिन र हेग जानबाट जोगिन आएका प्रचण्ड नामका एक जना धूर्त खेलाडीले केपी ओली नामको अर्को धूर्त खेलाडीलाई मिले जस्तो गर्दै पछाडिबाट दिनहुँ छुरा धस्दै बदनाम गराउन कुनै कसर बाँकी राखेका छैनन् । राजनीति बुझ्नेहरूले मात्र थाहा पाउने कुरा के हो भने यी घिउ बेचुवा र तरवार बेचुवाहरूको पार्टी एकता राम्रो नियत र देशका लागि भएकै थिएन । यी दुवै धूर्तहरूले हिजोका दिनमा एकले अर्कालाई सबैभन्दा ठुला शत्रु र देशका खलनायक बनाउने प्रयास गरे तर नाटकीय ढङ्गले माओवादी एमाले एकीकरण गरेर सत्ता हत्याए पनि एकले अर्को लाई हत्याउने खेल अहिले पनि जारी छ ।

नेपाली भूमी अतिक्रमणका बिरुद्ध न्युयोर्कको संयुक्त राष्ट्रसंघ भवन अगाडि बिरोध प्रदर्शन, राष्ट्रसंघलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिईयो !

Image

आफन्तजन, नाता सम्बन्ध, आफ्नो पन मात्र होइन हामी आफै पनि सकिने र सकाउने बाटोमा छौँ !

Image
- रामप्रसाद खनाल   अमेरिका बसेको पनि १२ वर्ष नाघेछ । अमेरिकामा होस वा नेपाल बाहिर अन्य कुनै पनि देशमा होस वा नेपालमै पनि किन नहोस्, म नजिक बाट नियाल्ने प्रयास गर्छु - नेपालीहरूमा यति बिघ्न स्वार्थी पन, कठोर मनको विकास हुँदै गएको छ कि यदि यही गतिमा जाने हो भने अबका केही वर्षमा छोराछोरीले आफ्नै बाउ आमा चिन्न छाड्ने छन् । चिनिहाले जस्तो अभिनय गरे पनि उनीहरूको आत्मामा बाउ आमा प्रतिको माया, अन्तर सम्बन्ध सबै सिसा जस्तै झर्याम झुरुम टुटेको हुने छ । आजले भोलि देखाउँछ । यो मैले नजिकबाट नियाली रहेको कहाली लाग्दो भोलिको तस्बिर हो । श्रीमानलाई श्रीमती, श्रीमतीलाई श्रीमान् भए पुग्ने, आफूले जन्माएको छोरो र बुहारी, छोरी र ज्वाइँ मात्र आफ्ना । अरू सबै पराया जस्तो देखाउने चलनको विकास नै हाम्रो मानव सभ्यता, मानवीय धर्म, नैतिकता र आदर्शको विनाश उन्मुख बाटो हो । तर आफ्ना छोरा बुहारी र छोरी ज्वाँईलाई मात्र आफ्नो देख्दै गरेका बाउ आमा यो पनि भुलिसकेका छन् कि हाम्रा छोरा बुहारी, छोरी ज्वाँईबाट पनि हामीले सोंचे जस्तै माया पाइरहेका छौँ त ? भनेर । छोरो बुहारीको भैसकेको हुन्छ । उ बुहारीको रोबर्ट बनेको हुन्छ

बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।

Image
अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र वहाँको "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी २० औं श्रृंखला" अत्यन्त भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

म यस कारण अन्तर्राष्ट्रिय जागिर छाडेर राजनीतिमा आएँ : सिद्धी अर्याल

Image
अन्तर्राष्ट्रिय जागिर र त्यसैसँग प्राप्त सुखसुविधा छाडी जन्मभूमि फर्किएर राजनीतिमा लाग्ने मेरो निर्णयबाट चिन्नेजान्ने सबै अचम्ममा परेको हुनुपर्छ। राजनीतिबाट पृथक रही व्यक्तिगत र पारिवारिक उपलब्धिमै रमाएर मुलुकको दुर्दशा र नेतागणको दुश्कर्मबारे टिप्पणी गर्नु संसारका अधिकांश समाजको प्रवृत्ति हो। सम्भवत: नेपालजस्ता अविकसित समाजहरूमा त्यो प्रवृत्ति व्यापक छ। त्यसले पढेलेखेका, इमानदार पेसाकर्मीहरू आम रूपमा राजनीतिबाट टाढै रहन चाहन्छन्। मुलुकको दुरावस्था देख्दादेख्दै म पनि आजसम्म राजनीतिबाट टाढै थिएँ। धेरै सोच र चिन्तनपछि मैले आफ्नो भौतिक उपलब्धिको आकासलाई सीमित पारेरै सही, केही गर्ने उमेर छँदै आफ्नो क्षमतालाई मुलुकको सेवामा समर्पण गर्ने निर्णय लिएको छु।

शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र "लक्का जवान" बन्ने भयो, गरियो काठमाडौंमा घोषणा, सबै विवरण केही दिन पछी सार्वजनिक गरिने

Image
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रिय उपाध्यक्ष एबम नेपाल शाखाका अध्यक्ष अग्रज हाँस्य कलाकार, फिल्म निर्माता, किसी जोडी ( किरण केसी शिवहरी पौडेलको जोडी ) का एक हस्ती शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र लक्का जवान बन्ने भएको छ । उक्त कुरा आज काठमाडौंमा आयोजित किरण केसी जन्मोत्सब कार्यक्रममा चलचित्र लक्का जवानका लेखक, निर्देशक एबम कलाकार शिवहरी पौड्याल र सह निर्माता किरण केसीले संयुक्त रुपमा घोषणा गर्नुभएको हो ।

चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकियो

Image
नेपाली चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार  अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । औपचारिक रुपमा ‘क्यामेरा अन’ गरिएको २९ दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको निर्माता तथा निर्देशक शर्माले बताए । चलचित्रलाई झापा र काठमाण्डौको लोकेशनमा खिचिएको छ ।

अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !

Image
  भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" रिलिज गरेका छन ।